Photozz: May 2012

About Blog

“What i like about photographs is that they capture a moment that’s gone forever, impossible to reproduce.”
Karl Lagerfeld

Monday, May 7, 2012

कागज


कागज हो मन चङ्गा बनी उड्छ कहिले

धागो छ जिबन थाहा छैन चुड्छ कहिले



पोत मलाई रङ भरी छरी देउ उमङ सारा

उड्छु म त हावा सारी लाग्छ हु म एउटा चरा



कागज को मन सन्देश बोकी डुल्छ कहिले

आशु बाड्छ हासो साट्छ ब्यथा बोकी डुल्छ कहिले



कोरिन्छ यस्मा तस्बिर पनि साची दिन्छ याद सारा

कोरिन्छ यस्मा तक्दिर पनि बगी दिन्छ जिबन धारा



कागज हु म कलम सँगइ रङ्गिन्छु कहिले

काजग हु म मलम बन्दै द्ङ्गिन्छु कहिले



छचल्केर जब झर्छ सोसिदिन्छु आशु को थोपा

केरिन्छु बेरिन्छु अनि फालिन्छु कस्ले बुझ्ने मेरो ब्यथा



बाल्यकाल को डुंगा तिम्रो रङी बिरङी चङ्गा तिम्रो

कहाँनी लेखी दङ्ग तिम्रो हुन्छ सधै सँग तिम्रो...........................कागज । । । । । । । ।

Your Comment

आमाको सम्झनामा


कत्ती  अपार  आमा  तिम्रो   प्यार

छोडेर गएनि  यो  भौतिक संसार

तिमी  नै  हुन्छौ खुशी को आधार

तिम्रै देनले हुन्छ मुटुमा रक्त संचार

Your Comment