Photozz: रहर

About Blog

“What i like about photographs is that they capture a moment that’s gone forever, impossible to reproduce.”
Karl Lagerfeld

Saturday, July 7, 2012

रहर


बस्ती थियो झलमल थियो त्यो कुनै शहर थियो

भिड थियो अलमल थियो सबैको आफ्नो रहर थियो

कथा थियो ब्यथा थियो भबिश्य को डर थियो

साथी थियो साथ थियो आएको कुनै बहार थियो

आशा थियो नशा थियो कस्तो त्यो लहर थियो

 अमृत भनि पिएको त्यो मिठो कुनै जहर थियो

No comments:

Post a Comment